संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएर पनि विभिन्न कारणले संघमै कार्यरत कर्मचारीलाई एक साताभित्र फिर्ता पठाउन ताकेता गरेको छ।
उच्च अदालत पाटनले बैंकिङ क्षेत्रमा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले लघुवित्त संस्थामा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।
संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलव्ध गराउन लागेको ५६ अर्ब रुपैयाँ अनुदानको एमसिसी परियोजना अगाढी बढाउन संसदले यथाशीघ्र अनुमोदन गर्नु पर्ने माग अमेरिकास्थित युएस नेपाल पोलिसी रिसर्च सेन्टरले गरेको छ...
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास अझै सफल हुन सकेको छैन। आन्तरिक विवाद समाधान गर्ने प्रयास विफल भएपछि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ।
विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहलाई देशद्रोह अभियोगबाट मुक्त गर्ने न्यायाधीश पनि उनै हुन्। नेपाली राजनीति र न्याय क्षेत्रमा उनले जतिसुकै योगदान गरेका हुन्, आखिर उनलाई आर्यघाटबाट चुपचाप बिदा गरि...
ग्रहण भनेको छायाद्वारा सूर्य वा चन्द्रमाको मण्डललाई घेर्ने, ढाक्ने, छोप्ने अथवा ग्रहण गर्ने स्थिति हो। यो एउटा निश्चित समयको अन्तरालमा नियमित तथा अनिवार्य रूपमा हुने प्राकृतिक आकाशीय घटना हो।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे अनावश्यक आशंका गरिएको बताएका छन्। बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्यवन समितिको बैठकमा जवाफ दिँदै मन्त्...