म्यानचेस्टर सिटीका रक्षक बेन्जामिन मेन्डीले शीर्ष टोली लिभरपुलसँग ११ अंकको दूरी भए पनि आफूहरूले इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यबाट पछि नहटेको प्रतिक्रिया दिएका छन्।
जारी सिजनका सबैखाले खेलमा गरी लियोनल मेसीले ५०औं गोल पूरा गरेको दिन शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले डेपोर्टिभो आल्भेसविरुद्ध ४–१ को जित निकालेको छ।
सशस्त्र प्रहरी बल विद्यालयका छात्राका लागि छात्रावास निर्माण भएको छ। कीर्तिपुर नगरपालिका–७ स्थित चम्पादेवीमा ३२ कोठे छात्रावासको आइतबार उद्घाटन गरिएको छ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ‘दबंग ३’ फिल्मको बक्स–अफिस कलेक्सनभन्दा हाल भारतमा चर्किएको नागरिकता संशोधन कानुन विरुद्धको आन्दोलन महत्वपूर्ण रहेको बताएकी छन्।