इन्जिनियरिङ व्यवसाय गर्नका लागि अब इन्जिनियरिङ् परिषद्ले लिने परीक्षा पास गर्नुपर्ने भएको छ। नेपाल इन्जिनियरिङ् परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयकले परिषद्ले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने...
खेलपत्रकार सुमन चापागाईलाई सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठौर, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र बालाजु प्रहरी वृत्तका डिएसपी बालनरसिंह राणाले कुटपिट गरेका थिए।
तराई/मधेसमा शीतलहरबाट खासगरी विपन्न समुदायका मानिस प्रताडित हुन्छन्। यस वर्ष पनि शीतलहरबाट मुसहर, चमार, डोमलगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ। चिसो बढेपछि लहानलगायत तराई/मधेसका बजारमा चहलपहलमा कम...
बलिउड अभिनेता अक्षय कुमार सामाजिक सञ्जालमा आलोचित बनेका छन्। नयाँ दिल्लीस्थित जामिया मिलिया इस्लामी विश्वविद्यालयका विद्यार्थीहरुमाथि प्रहरीले गरेको दुव्र्यवहारको भिडियोमा लाइक गरेपछि उनी सामाजिक सञ्ज...
खोटाङमा भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो बोलेरो जीप दुर्घट्ना हुँदा चालक सल्यान शारदा नगरपालिका–४ का २६ वर्षीय रा...
छुरा प्रहार गरी फरार भएका तीनजनालाई भक्तपुर प्रहरीले सोमबार पक्राउ गरेको छ। भक्तपुर नगरपालिका– ३ बंशगोपालका १९ वर्षीय रामशेखर शिलाकार, समिर माक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–६, घर भईं हाल भक्त...