१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन्। स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भूपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण...
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदकविजेतालाई सम्मान र स्वागत गर्ने क्रम जारी छ। यसैबीच मंगलबार इलाम विकास समाजले सागमा पदकविजेता खेलाडीलाई सम्मान गरेको छ।
‘हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्टलाई दशककी उत्कृष्ट अभिनेत्री घोषित गर्न पाउँदा हलिउड क्रिटिक्स एसोसिएसन उत्साहित छौं। सन् २०२० को जनवरी ९ मा आयोजना हुने समारोहमा उनलाई दशककी उत्कृष्ट अभिनेत्रीको अ...
अन्तर्राष्ट्रिय जलरंग समाज भारतले आयोजना गरिरहेको ओलम्पियन जलरंग महोत्सवमा अन्तर्गत आयोजना भएको खुला चित्रकला प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका डिबी राई दोस्रो भएका छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालय निर्माण हुने भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित ‘कविकुञ्ज’ नेपाल प्रज्ञा प्रतिष्ठानको नाममा आएपछि संग्रहालय बन्ने भएको हो।
पूर्वमिस नेपाल शृंखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन्। महिला सशक्तिकरणसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नुपरेको यौन हिंसाबारे बोलेकी हुन्।
नेपालस्थित पाकिस्तानी दूतावासले आठौं वार्षीक राजदूत निबन्ध लेखन तथा चौँथो राजदूत वार्षिक वक्तित्वकला प्रतिस्पर्धाका सहभागीलाई नगद तथा अवार्डबाट सम्मान गरेको छ।
एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका सप्तरी, शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई ससम्मान रिहा गर्नुपर्ने मागसहित बुधबारदेखि शम्भुनाथ नगरपालिका अनिश्चित कालका लागि ठप्प गर...