अयोध्याका राजा मनुका पुत्र निमि, जसका मिथि नामका छोराले मिथिला नामक सहर स्थापना गरे। निमिका पुत्र मिथि नै मिथिलाको संस्थापक भएकाले उनलाई जनक भनिएको र उनकै नामबाट जनकपुर अर्थात् मिथिला भएको हो।
जिल्लाको गंगाजुमना गाउँपालिका–७ स्थित बद्रि विशाल माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। पूर्वशिक्षक तथा विद्यार्थीको पहलमा संकलित रकमबाट कोष स्थापना गरिएको हो।
पत्रकार भैरव रिसाललाई ‘नूर–गंगा प्रतिभा सम्मान–२०७५’ बाट सम्मान गरिएको छ। पत्रकार रिसालले पत्रकारिताको क्षेत्रबाट राष्ट्र निर्माणमा पु-याएको योगदनको कदर गर्दै नूर–गंगा प्रतिभा पुरस्कार गुठीद्वारा यहाँ...
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई प्रभावकारी बनाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन्।
तत्कालीन काठमाडौं नगरपालिकाका प्रथम मेयर जनकमान श्रेष्ठको शुक्रबार निधन भएको छ। कलेजोको क्यान्सरबाट पीडित उनको ९२ वर्षको उमेरमा टेकुस्थित आफ्नै निवासमा निधन भएको हो।
ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार अपराह्नबाट हिमपात सुरु भएको छ। पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा अपराह्न साढे ४ बजेदेखि हल्का हिमपात सुरु भएको माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीका हव...