नेपालको आर्थिक वृद्धि सन् २०२०मा ६.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य लिएको भए पनि विश्व बैंकले बिहीबार राजधानीम...
मुलुकमा सञ्चालनमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकहरूको कर्जा लगानी घटेको छ। घरजग्गा कारोबारमा गिरावटसँगै निर्माण व्यवसायसमेत सुस्ताएका कारण वाणिज्य बैंकको कर्जा प्रवाह घटेको नेपाल राष्ट्र बैंकले जनाएको...
पूर्वप्रधानमन्त्री तथा सासंद माधवकुमार नेपालले पाँच महिनाभित्र लामो समयदेखि अस्तव्यस्त हुँदै आएको चाबहिल–जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न नगरे ठेकेदार कम्पनीलाई दण्डित गर्ने चेतावनी दिएका छन्।
यो सम्झौतापछि प्रतियोगिताको नाम ‘कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग’ हुनेछ। एक वर्षका लागि भएको सम्झौता अनुसार कतार एयेयरवेजले एन्फालाई प्रायोजनस्वरूप १ लाख ५० हजार अमेरिकी डलर दिनेछ।