फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बारे दिएको प्रतिक्रिया ‘अशिष्ट’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन्।
संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङ्घन गर्दै एक वर्षमा दुई सय १७ सर्वसाधारणको हत्या गरेको यमन सरकार पक्षधर सुरक्षाकर्मीले मंगलबार बताएको छ।
उपत्यकाका एकैदिन चार ठाउँमा चोरी भएका छन्। महालक्ष्मी नगरपालिका–४, इमाडोलमा डेरा गरी बस्ने मोरङ घर भएका खड्गबहादुर राईको कोठाबाट सुनचाँदीका गरगहना गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल सोमबार द...
जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २५औं सम्मेलन सोमबारदेखि स्पेनको राजधानी मेड्रिडमा सुरु भएको छ। १२ दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय सम्मेलनमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको नेतृत्वमा ११...
न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीशका लागि सातजना नियुक्तिका लागि नाम सिफारिस गरे पनि आन्तरिक विवादका कारण सर्वोच्च अदालतका न्यायाधीशको नाम भने सिफारिस गर्न सकेन।