नागरिक नागरिक
निकोसेरा सडकको अस्थायी मर्मत सुरु
समाज
Clock १९ मंसिर २०७६ | १ मिनेट पाठ
निकोसेरा सडकको अस्थायी मर्मत सुरु
मध्यपुर थिमि–९ मा स्थित निकोसेरा सडकखण्डको अस्थायी मर्मत सुरु गरिएको छ। स्थानीयले सडक मर्मतको माग राखी विरोध गरेपछि मध्यपुर थिमी नगरपालिकाले सडकको अस्थायी मर्मत सुरु गरिएको हो।
Whatsapp
सर्वोच्चका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
समाज
Clock १९ मंसिर २०७६ | २ मिनेट पाठ
सर्वोच्चका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत काठमाडौंका नायब सुब्बा सुधिरकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
Whatsapp
सैनिक मुख्यालयलाई मयूर झ्याल
समाज
Clock १९ मंसिर २०७६ | १ मिनेट पाठ
सैनिक मुख्यालयलाई मयूर झ्याल
भक्तपुरको सल्लाघारीस्थित लोपोन्मुख रानीपोखरी जीर्णाेद्धारमा सेनाबाट भएको सहयोगको सम्मान गर्दै सैनिक मुख्यालयलाई प्रसिद्ध मयूर झ्याल प्रदान गरिएको छ।
Whatsapp
परमाणु हतियार उत्पादन गर्न नदिइने
राजनीति
Clock १९ मंसिर २०७६ | ४ मिनेट पाठ
परमाणु हतियार उत्पादन गर्न नदिइने
संसदीय समितिमा परमाणु हतियार उत्पादन गर्न नदिने गरी विधेयकमाथिको छलफल अघि बढेको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको पारमाणविक विधेयकमाथिको छलफलमा विधेयकको नामकरण नै रेडियोधर्मी...
Whatsapp
पीडित नै अभियुक्तको पक्षमा
समाज
Clock १९ मंसिर २०७६ | २ मिनेट पाठ
पीडित नै अभियुक्तको पक्षमा
महराले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिई मुद्दा चलिरहेको बेला जाहेरी दर्ता गरेकी महिला अभियुक्तको पक्षमा उच्च अदालत पाटनमा निवेदन लिएर पुगेकी हुन्।
Whatsapp
तीनजना मृत फेला
समाज
Clock १९ मंसिर २०७६ | २ मिनेट पाठ
तीनजना मृत फेला
खोटाङका छुट्टाछुट्टै स्थानमा तीनजनाको शव फेला परेको छ।
Whatsapp
बीचबजारमा मृग
समाज
Clock १९ मंसिर २०७६ | १ मिनेट पाठ
बीचबजारमा मृग
दिक्तेल बजारमा फेला परेको घाइते मृगको उद्धार गरिएको छ। कुकुरले खेद्ने क्रममा दिक्तेल बजारभित्र छिरेर अत्तालिँदै कुदिरहेको अवस्थामा मंगलबार दारे (भाले) मृगलाई प्रहरीले उद्धार गरेको हो।
Whatsapp
‘दुई दिनभित्र निर्वाचन समीक्षा पठाउनू’
राजनीति
Clock १९ मंसिर २०७६ | २ मिनेट पाठ
‘दुई दिनभित्र निर्वाचन समीक्षा पठाउनू’
नेकपा सचिवालय बैठकले हालै सम्पन्न भएको निर्वाचनको समीक्षा बुझाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएको छ।
Whatsapp
निर्वाचन समीक्षा र विभाग गठन गर्न कांग्रेसले बोलायो बैठक
राजनीति
Clock १९ मंसिर २०७६ | ४ मिनेट पाठ
निर्वाचन समीक्षा र विभाग गठन गर्न कांग्रेसले बोलायो बैठक
नेपाली कांग्रेसले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन र पार्टीको आन्तरिक संगठन निर्माणका विषयमा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस