स्थानीय तहमा रिक्त पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत बुधबार उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। मंसिर १४ मा ५२ पदका लागि निर्वाचन हुँदैछ। तीमध्ये ४८ पदका लागि बुधबार मनोनयन दर्ता भएक...
फिल्म साउथ एसियाको डकुमेन्ट्री महोत्सवको १२ औं संस्करण आगामी कात्तिक २८ देखि सुरु हुँदैछ। मंगलबार पाटनको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा आयोजकले दक्षिण एसियाका फिल्ममेकरहरु जमघट हुने सो महोत्सवबार...
पाठेघर खस्ने समस्या जुनसुकै उमेर समूहका, जुनसुकै समुदायका र जुनसुकै वर्गका महिलामा छ। बढीजसो वृद्धामा देखिए पनि यो समस्याबाट युवतीसमेत अछुतो नरहेको सर्वेक्षणले देखाएको छ।
सर्वोच्च अदालतले नेपाल कानुन व्यवसायी परिषद्(बार काउन्सिल)ले कानुन सच्चाएर पछि कानुन व्यवसायीको लाइसेन्स निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुगौली सन्धीको जगमा उभिएर नेपाल र भारत सीमा विवाद समाधान खोज्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसल...
केही कार्ड छाप्नका लागि परीक्षण गर्दा त्यसमा इरर देखियो। प्रिन्टर मेसिनमा प्राविधिक रूपमा धेरै समस्या रहेको स्वीकारे पनि यातायात व्यवस्था विभागका निर्देशक ती विषयमा बोल्न नमिल्ने बताउँछन्।