दार्चुलाको सीमाक्षेत्रमा पञ्चायत कालमा घोडेटो बाटो बनेको थियो। त्यसयता बाटोको कामै हुन सकेको छैन भने भएको बाटो पनि अहिले प्रयोग गर्न नसकिने अवस्थामा छ।
विस्फोटका प्रत्यक्षदर्शी एवं वादी पक्षका साक्षी बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका गौरीशंकर राम चमारले आफूलाई आलमका मान्छेले चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको दाबी गरेका छन्...
नेपालमा स्वास्थ्यबर्धक हाइकिङ गराउँदै आएको ललितपुरको प्रकृतिप्रेमी समूहले आफ्नो १५० औं हाइकिङ पुरा गरेको छ। उसले शनिबार दक्षिणी ललितपुरको तिप्चे झरना क्षेत्रमा आयोजना गरेको हाइकिङमा विभिन्न क्षेत्रका...
एकजना प्रदर्शनकारी सोमबार बिहान प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन्। २४ साताअघि सुरु भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते हुनेमा उनी तेस्रो व्यक्ति हुन्। घाइते अर्को व्यक्ति भन...
करिब एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ बजेर ३० मिनेटमा भारतको पश्चिम बंगालबाट बंगलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुवै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य भएको बताइए...
भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदूषित रह्यो। सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदूषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन्।
संयुक्त राज्य अमेरिकाका दुई महत्वपूर्ण साझेदार राष्ट्रबीचको सम्बन्ध पछिल्लो पटक दक्षिण कोरियाली उच्च अदालतको फैसलाका कारण समस्यामा परेको छ। दक्षिण कोरियाको अदालतले युद्धका समयमा बाध्य पारेर काममा लगाइ...