नागरिक नागरिक
नेवि संघको नेतृत्व तोक्न माग
राजनीति
Clock २६ कार्तिक २०७६ | २ मिनेट पाठ
नेवि संघको नेतृत्व तोक्न माग
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले मंसिर १४ गते हुने उपनिर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न संघको केन्द्रीय नेतृत्व तत्काल तोक्न पाउ पार्टीलाई आग्रह गरेको छ।
Whatsapp
संगठनलाई धोका दिएको भन्दै मेजरलाई ६ महिना कैद
समाज
Clock २६ कार्तिक २०७६ | २ मिनेट पाठ
संगठनलाई धोका दिएको भन्दै मेजरलाई ६ महिना कैद
नेपाली सेनाले विदेश अध्ययनपश्चात पूर्वसर्तअनुसार संगठनमा हाजिर नभएको भन्दै प्राविधिक सेनानी(मेजर) रामचन्द्र तिवारीलाई कारबाही गरेको छ।
Whatsapp
बंगलादेशी राष्ट्रपति हमिद आज आउने
राजनीति
Clock २६ कार्तिक २०७६ | १ मिनेट पाठ
बंगलादेशी राष्ट्रपति हमिद आज आउने
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद तीन दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार नेपाल आइपुग्ने भएका छन्।
Whatsapp
‘सीमा विवाद कूटनीतिक तवरले सुल्झाइयोस्’
राजनीति
Clock २५ कार्तिक २०७६ | २ मिनेट पाठ
‘सीमा विवाद कूटनीतिक तवरले सुल्झाइयोस्’
नेपाल लोकतान्त्रिक पार्टीले नेपाल–भारतको सीमा विवाद कूटनीतिक तवरले सुल्झाउन सरकारलाई सुझाएको छ।
Whatsapp
काँडाघारीमा सदस्य सेवा केन्द्र
समाज
Clock २५ कार्तिक २०७६ | २ मिनेट पाठ
काँडाघारीमा सदस्य सेवा केन्द्र
ज्येष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कागेश्वरी मनोहरा नगरपालिका–९, सनसिटी, काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालन गरेको छ।
Whatsapp
भक्तपुर १ (क)मा त्रिपक्षीय प्रतिस्पर्धा
राजनीति
Clock २५ कार्तिक २०७६ | ७ मिनेट पाठ
भक्तपुर १ (क)मा त्रिपक्षीय प्रतिस्पर्धा
आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत भक्तपुर १ (क) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमानेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल मजदुर किसा...
Whatsapp
लेखकको संयोजकत्वमा कांग्रेसको निर्वाचन अनुगमन समिति
राजनीति
Clock २५ कार्तिक २०७६ | ४ मिनेट पाठ
लेखकको संयोजकत्वमा कांग्रेसको निर्वाचन अनुगमन समिति
नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचन अनुगमनका लागि पार्टी केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छ सदसीय समिति गठन गरेको छ। पार्टी विधानको व्यवस्थाअनुसार स्वच्छ र निष्पक्ष निर्वाचन भए नभएको...
Whatsapp
समाजवादीको बैठक अजेन्डा ‘सरकार छाड्ने’
राजनीति
Clock २५ कार्तिक २०७६ | ३ मिनेट पाठ
समाजवादीको बैठक अजेन्डा ‘सरकार छाड्ने’
समाजवादी पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा वर्तमान सरकारबाट बाहिरिने वा रहिरहने भन्ने रहेको छ।
Whatsapp
मन्त्रिमण्डल पुनर्गठनबारे ओली–दाहाल छलफल
राजनीति
Clock २५ कार्तिक २०७६ | ३ मिनेट पाठ
मन्त्रिमण्डल पुनर्गठनबारे ओली–दाहाल छलफल
सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस