नागरिक नागरिक
विकृति रोक्न मर्जर अनिवार्य
अर्थ
Clock १८ कार्तिक २०७६ | ९ मिनेट पाठ
विकृति रोक्न मर्जर अनिवार्य
सन् १९७० को मध्यतिर बंगलादेशका प्रोफेसर मुहमद युनुसले सुरु गरेको लघुवित्त कार्यक्रम अहिले विश्वभरी फैलिएको छ। नेपालमा लघुवित्त कार्यक्रमको सुरुवात करिब तीन दशकअघि भएको छिमेक लघुवित्त वित्तीय संस्थाका...
Whatsapp
ब्रोइलर चल्लाको भाउ ४० रूपैयाँ
अर्थ
Clock १८ कार्तिक २०७६ | १ मिनेट पाठ
ब्रोइलर चल्लाको भाउ ४० रूपैयाँ
काठमाडौं उपत्यकाका ह्याचरीहरूले एक दिने ब्रोइलर चल्लाको मूल्यमा सोमबारदेखि लागू हुनेगरी भाउ घटाएका छन्। ह्याचरीहरूले असोज २७ गते १० रूपैयाँ घटाएर ६० कायम गरेका थिए।
Whatsapp
'गुठीको जग्गामाथि धेरै चलखेल'
अर्थ
Clock १८ कार्तिक २०७६ | ३ मिनेट पाठ
'गुठीको जग्गामाथि धेरै चलखेल'
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले गुठीको जग्गामाथि धेरै चलखेल भएको बताएकी छिन्।
Whatsapp
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता पुरानै दरमा उठाइने
अर्थ
Clock १८ कार्तिक २०७६ | ५ मिनेट पाठ
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता पुरानै दरमा उठाइने
प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंक लाइन उपयोग गरेका ग्राहकबाट झन्डै ११ अर्ब रुपैयाँ असुल गर्न बाँकी छ।
Whatsapp
बजारमा नक्कली चुरोट
अर्थ
Clock १८ कार्तिक २०७६ | ३ मिनेट पाठ
बजारमा नक्कली चुरोट
भारतसँग सीमा जोडिएका तराईका अधिकांश बजारमा सूर्य नेपालका उत्पादनसँग मिल्दाजुल्दा नक्कली चुरोट खुलेआम बिक्री भइरहेको छ। जनकपुर क्षेत्रमा नेपाली ब्रान्ड सूर्य नेपालका खुकुरी र शिखर जस्ता देखिने नक्कली च...
Whatsapp
रमेशका तीन कृति
अन्य
Clock १६ कार्तिक २०७६ | १ मिनेट पाठ
रमेशका तीन कृति
साहित्यकार रमेश अधिकारीका तीन पुस्तक बजारमा आएका छन्। संखुवासभामा हुर्केर सरकारी जागिरसँगै साहित्य सिर्जनामा क्रियाशील अधिकारीले ‘पाटेबाघ’ अंग्रेजी र नेपाली भाषाको कविता संग्रह, ‘गीतको मूल्य’। अंग्रेज...
Whatsapp
बसमा निदाएर अर्कै देश पुग्दा
अन्य
Clock १६ कार्तिक २०७६ | ११ मिनेट पाठ
बसमा निदाएर अर्कै देश पुग्दा
पेरिसबाट ब्रसेल्सतिर आउँदै थिएँ। आनन्दको यात्रा, मज्जाका सडक र दृश्यहरु। रात पर्दै गयो। मलाई निद्राले च्याप्दै लग्यो र निदाएँछु। मध्यरातमा ‘पासपोर्ट प्लिज’ भन्दै एक हतियारधारी सुरक्षाकर्मीले ब्युँझायो...
Whatsapp
पर्खाल
अन्य
Clock १६ कार्तिक २०७६ | २० मिनेट पाठ
पर्खाल
सिमु कहिले आउँथी, कहिले आउँदिनथी। जुन दिन आउँथी, मिलनको हर्ष अनुहारैभरि पोतिन्थ्यो। सडक पारिबाट घाँटी तन्काइतन्काई गेट भित्रसम्म चियाइचियाई हेथ्र्यो। हिम्मतै गरेर पर्खालवारि ढेपिन पुग्थ्यो। उसलाई थाहा...
Whatsapp
मलिम्बे
अन्य
Clock १६ कार्तिक २०७६ | १ मिनेट पाठ
मलिम्बे
आकाशमा कावा खाँदै तिमी जतिबेला धर्तीका सुन्दर रचनाहरू हेरिरहन्छौ
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस