दसैंं, तिहार, छठजस्ता प्रमुख चाडपर्व सकिएसँगै मुलुकमा चिसो मौसम सुरु हुन्छ। यो मौसममा प्रदूषण र अन्य संक्रमणबाहेक लामखुट्टेको टोकाइ आदिबाट भने मुक्ति मिल्छ।
अल्जेरियामा राष्ट्रपति पदका लागि हुने निर्वाचनमा दुई जना पूर्वप्रधानमन्त्रीसहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। आमजनताको विरोधका कारण राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजीनामा...
ट्रम्पले प्रस्ताव गरेको नयाँ नियमअनुसार सम्पूर्ण आप्रवासीले अमेरिका प्रवेश गरेको ३० दिनभित्र स्वास्थ्य बीमा हुन्छ भनेर पुष्टि गर्न वा स्वास्थ्य हेरचाहका लागि खर्च उठाउन सक्छु भनेर प्रमाणित गर्न बाध्यक...
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त कार्य समूह बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। ६ महिनाअघि दुई देशबीच भएको श्रम समझदारी (एमओयू) कार्यान्वयन गर्न संयुक्त कार्य समूहको बैठक बसेको हो।