उपनिर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ। जिल्लाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिकाको वडा नम्बर ३ मा उपनिर्वाचन हुँदैछ। संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपा...
सरकार र औषधि आपूर्ति गर्ने कम्पनीको आ–आफ्नै अडानका कारण पेरिटोनियल डायलाइसिसका बिरामीले प्रतिप्याकेट औषधि खरिद गर्दा लाग्ने चार सय ३० रुपैयाँमध्येको २२ रुपैयाँ सात महिनादेखि आफैंले बेहोर्दै आएका छन्।...
हिमाली जिल्ला सोलुखुम्बुमा ‘असहाय बालबालिका आमा केन्द्र’को शाखा स्थापना गरिएको छ। केटाकेटी एभिनियरको आर्थिक सहयोगमा निर्माणको गरिएको २० कोठे भवनको उद्घाटनसँगै जिल्लामा केन्द्रको स्थापना गरिएको हो।
सरकार र प्रमुख राजनीतिक दलले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा आचारसंहिता पूर्णरूमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारको टुंगो आइतबार मात्र लगाउने भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार पार्टी पदाधिकारीको बैठकले...