स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थमबर्गले एउटा पर्यावरण सम्बन्धी पुरस्कार लिन अस्वीकार गरेकी छिन्। पुरस्कार अस्वीकार गर्दै उनले सत्तामा बसेकाहरुलाई विज्ञानको अनुशरण गर्न आग्रह गरेकी छन्।
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका स्थानीय तहका सातवटा वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ। प्रदेशका पाँच जिल्लाका सातजना वडाध्यक्षको मृत्यु भएपछि सो ठाउँमा उपनिर्वाचन हुन लागेको हो।
करीब पाँच करोड रुपैयाँको लागतमा शालिग्राम करिडोरअन्तर्गत तनहुँको देवघाट गाउँपालिकाको खण्डमा ट्र्याक खुलेको छ। तीन तहको सरकारको बजेटमा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटलाई मुक्तिनाथसम्म जोड्ने शालिग्रा...
बौद्ध साहित्यमा महत्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सकिएको छ। बुद्धवचन अनुवाद समिति नेपालले गत दुई वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद सुरु गरेकामा सो कृति भोट भाषाबाट...