प्रदेश १ को धरान उपहानगरपालिका, फाल्गुनन्द र चिचिला गाउँपालिकाको प्रमुखका लागि र विभिन्न स्थानका वडाध्यक्ष र सदस्यका लागि हुने उपनिर्वाचनको माहोल तात्न थालेको छ। प्रदेश १ मा सत्तारुढ दल नेकपा, नेपाली...
कर्णालीका दुई जिल्लामा उपनिर्वाचनको तयारी तीव्र पारिएको छ। यहाँका राजनीतिक दलले उम्मेदवार चयनदेखि प्रचारप्रसार कार्यक्रम अगाडि बढाएका छन्। हुम्लाको खार्पुनाथमा उपाध्यक्षका लागि र सल्यानको कुमाख गाउँपा...
नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको जानकारी उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिए। ‘उहाँको स्वास्थ्य सामान्य छ। नियमित जाँचका लागि अस्पताल जानुभएको हो’, अर्यालले भन...
खोटाङमा बस दुर्घटना हुँदा सात घाईते भएका छन्। दिक्तेलबाट यात्रु लिएर बिराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको कामीडाँडामा दुर्घटना हुँदा सात यात्रु...
मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ। मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई न...