नागरिक नागरिक
नेपालको दोस्रो लामो पुल निर्माण सम्पन्न
अर्थ
Clock १३ कार्तिक २०७६ | ३ मिनेट पाठ
नेपालको दोस्रो लामो पुल निर्माण सम्पन्न
नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ। दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो। ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रह...
Whatsapp
सामा चकेवा पर्वका लागि तयारी शुरू
समाज
Clock १२ कार्तिक २०७६ | १० मिनेट पाठ
सामा चकेवा पर्वका लागि तयारी शुरू
मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ।
Whatsapp
मराङमा घरवास शुरु
समाज
Clock १२ कार्तिक २०७६ | ३ मिनेट पाठ
मराङमा घरवास शुरु
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मराङमा सामुदायिक होमस्टे (घरवास) शुरु भएको छ। गाउँमा आउने पर्यटकको सुविधाका लागि पाँच घरमा घरवास सञ्चालन भएको हो।
Whatsapp
सरसफाइका लागि देउसीभैलोबाट रकम सङ्कलन
समाज
Clock १२ कार्तिक २०७६ | १ मिनेट पाठ
सरसफाइका लागि देउसीभैलोबाट रकम सङ्कलन
देउसीभैलो कार्यक्रमबाट जिल्लाकोे सरसफाइ अभियानमा एकै दिनमा एक लाख ५० हजार रूपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ।
Whatsapp
नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी
समाज
Clock १२ कार्तिक २०७६ | १ मिनेट पाठ
नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी
नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन्। पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ।
Whatsapp
जिरीको आकर्षक कोसेली
कला/साहित्य
Clock १२ कार्तिक २०७६ | १ मिनेट पाठ
जिरीको आकर्षक कोसेली
दोलखाको पर्यटकीय नगरी जिरी घुम्नेहरू फर्कने बेलामा आफन्तका लागि कोसेली भनेर कि त चिज किन्छन् कि छुर्पी। पछिल्लो समय जिरीको आकर्षक कोसेली बन्दै गएको छ–शुषमा हयाण्डिक्राफ्टका उत्पादन पनि।
Whatsapp
छिमेकीको हत्या
समाज
Clock १२ कार्तिक २०७६ | १ मिनेट पाठ
छिमेकीको हत्या
कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन्।
Whatsapp
सर्वत्र फूलैफूल
अर्थ
Clock ११ कार्तिक २०७६ | ९ मिनेट पाठ
सर्वत्र फूलैफूल
पश्चिमेली मुलुकमा सामान्य भेटघाट हुँदा फूल उपहार दिने चलन भए पनि हाम्रोमा चाडपर्व र धार्मिक काममा बढी प्रयोग हुन्छ। यिनैमध्ये बढी फूल माग हुने पर्व हो– भाइटीका।
Whatsapp
लक्ष्मी पूजाकै दिन हिलापोखरीमा बिजुली बल्याे
समाज
Clock ११ कार्तिक २०७६ | ३ मिनेट पाठ
लक्ष्मी पूजाकै दिन हिलापोखरीमा बिजुली बल्याे
म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पु-याइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस