मखमली साउथ अमेरिका, पानामा र बाज्रिलमा पाइन्छ। त्यहीँबाट यी फूल नेपाल भिœयाएको इतिहास छ। गोदावरी चीन र एसियाका केही देशमा पाइन्छ। यो फूल तिनै देशबाट नेपाल भित्रिएको हो। सयपत्री पनि युरोपियन फूल हो।
निधारमा लर्काएर सप्तरङ्गी टीको
हेरिरहुँ सधैँ तिमी शिखरको बाटो
करिब तीन दशक अगाडी बिजय पराजय भन्ने चलचित्रको बनाइएको थियो। यो मैले निर्देशन गरेको पहिलो चलचित्र हो। हाम्रो एउटा टिम थियो। हामी पत्रकारि...
ग्रामीण भेगका उपभोक्ता अधिकार सुनिश्चित गर्न पटक–पटक होटल पसलको अनुगमन गर्दै आएको सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमले वडा कार्यालयको नेतृत्वमा च्याउ खेती सुरु गरेको छ।