तिहारलाई लक्षित गर्दै गायक दुर्गेश थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार’ गीत युट्युबबाट हटाएका छन्। उनले गीत हटाउँदै सार्वजनिक रुपमा माफी मागेपछि महानगरीय अपराध महाशाखा टेकुले उनलाई छाडेको थियो।
बलिउड अभिनेत्री आलिया भट्ट नक्कली विवाहको कार्डका कारण तनावमा छिन्। भारतीय सञ्चार माध्यमका अनुसार सामाजिक सञ्जालमा उनी र अभिनेता रणवीर कपुरको नक्कली विवाहको कार्ड भाइरल भएपछि कुनै प्रतिक्रिया नदिइकन ह...
जापानमा भर्खरै हगिबिस समुद्री आँधीका कारण धनजनको क्षति भएकाले पीडितप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ।