नागरिक नागरिक
तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा
अर्थ
Clock ०६ कार्तिक २०७६ | २ मिनेट पाठ
तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा
त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली सहित १३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
Whatsapp
व्यापार र पारवहन प्रमुख अजेन्डा
अर्थ
Clock ०६ कार्तिक २०७६ | ४ मिनेट पाठ
व्यापार र पारवहन प्रमुख अजेन्डा
करिब तीन अर्ब रुपैयाँ व्यापार घाटा रहेको बंगलादेशसँग व्यापार सहजीकरण गर्न सुरु भएको दुई देशबीचको वार्तामा नेपालले व्यापार र पारबहनलाई प्रमुख अजेन्डाका रुपमा अघि सारेको छ।
Whatsapp
विद्युतीय बस खरिद अन्योलमा
अर्थ
Clock ०६ कार्तिक २०७६ | ३ मिनेट पाठ
विद्युतीय बस खरिद अन्योलमा
साझा यातायातलाई तीन सय विद्युतीय बस खरिद गर्न अनुमति दिएको सरकारले पछिल्लो समय प्रक्रिया अगाडि बढाउन रोक लगाएपछि अन्योल सिर्जना भएको छ।
Whatsapp
चर्चामा गौर नरसंहार
राजनीति
Clock ०६ कार्तिक २०७६ | २ मिनेट पाठ
चर्चामा गौर नरसंहार
तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमबीच एकै स्थानमा कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जनाको मृत्यु भएको घट...
Whatsapp
भ्रमण वर्ष प्रवर्द्धन गर्न सुकी नेपाल आउने
अर्थ
Clock ०५ कार्तिक २०७६ | ५ मिनेट पाठ
भ्रमण वर्ष प्रवर्द्धन गर्न सुकी नेपाल आउने
नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न म्यानमारको स्टेट काउन्सिलर आङ सान सुकी नेपाल आउने भएकी छन्।
Whatsapp
आइएलओ प्रतिनिधिमण्डलसँग भेट
अर्थ
Clock ०५ कार्तिक २०७६ | २ मिनेट पाठ
आइएलओ प्रतिनिधिमण्डलसँग भेट
अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ सल्लाहकार संचिर टग्स्चिमेगको नेतृत्वमा आएको आइएलओ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानसँग भेटवार्ता गरेको छ।
Whatsapp
आइएफसीलाई लगानीका क्षेत्रबारे जानकारी
अर्थ
Clock ०५ कार्तिक २०७६ | २ मिनेट पाठ
आइएफसीलाई लगानीका क्षेत्रबारे जानकारी
अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लाई नेपालमा निजी क्षेत्रमार्फत जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
Whatsapp
पाल्पामा तीन सय ७० नयाँ उद्योग थपिए
अर्थ
Clock ०५ कार्तिक २०७६ | ६ मिनेट पाठ
पाल्पामा तीन सय ७० नयाँ उद्योग थपिए
पाल्पामा उद्योग सञ्चालन गर्ने क्रम बढेको छ। उद्योग–धन्दामा खासै चासो नदेखाउने यहाँका युवा पछिल्लो समय यसमा आकर्षित भएका हुन्।
Whatsapp
गाउँपालिकाले जलविद्युतमा लगानी गर्ने
अर्थ
Clock ०५ कार्तिक २०७६ | २ मिनेट पाठ
गाउँपालिकाले जलविद्युतमा लगानी गर्ने
गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न लागिएको चार मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि गाउँपालिकाले १० प्रतिशत अर्थात दुई करोड ५० लाख सेयर लगानी गर्ने सम्झौता गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस