भक्तपुर नगरपालिका क्षेत्रभित्रका अधिकांश मिठार्ई पसल फोहर रहेको पाइएका छन्। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा जिल्लाका जगाती, च्याम्हासिंहमा क्षेत्रमा...
सुन्दर पर्यटकीय नगरी जिरीमा शुक्रबारदेखि सडक खाना महोत्सव आयोजना हुने भएको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना हुन लागेको सडक खाना महोत्सव ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ।
मुलुकको झण्डै ६१ प्रतिशत नागरिकको पहुँचमा बैंक तथा वित्तीय संस्था पुगेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म करिब दुई करोड ७८ लाख सर्वसाधारणले बैंकमा खाता खोलेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले १५ दिनमा तीन लाख पाँच हजार राजस्व संकलन गरेको छ। दसैंको समयमा कारबाहीमा परेका सवारीसाधनबाट उक्त राजस्व संकलन भएको हो।
दसैं र तिहारको मौका पारेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडा सदस्य घनश्याम राई आफन्तसहित पर्यटकीयस्थल ट्याम्केडाँडा पुगे। उनले लामो समयदेखि खोटाङ र भोजपुरको सीमामा रहेको ट्याम्केडाँडा घुम्...
उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अस्वीकार गरेको टर्कीका सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन्।