शर्माले कुपोषणबाट बालबालिकालाई बचाउन ‘पोषणमाला’ निर्माण गरेकी छन्। हातमा लगाउने सो मालाले आमाहरुलाई आफ्ना बच्चालाई कति बेला के खुवाउने भन्ने जानकारी दिने गर्छ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा अर्केस्ट्रा कन्सर्ट सम्पन्न भएको छ। बुधबार तलेजु धनकुमारी कोषले आयोजनामा गरेको ‘अन्नपूर्ण अटम अर्केस्ट्रा कन्सर्टमा नेपाल र विदेशका गरी २८ वटा विभिन्न संगीतहरु प्रस्तुत...
गैरआवासीय नेपालीले जन्मभूमीमा लगानी भित्र्याउनभन्दा प्रचारबाजी बढी गर्ने गरेको आरोप लागिरहेका बेला सरकारसहित सरोकारवालाले स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन्।
दसैं सकिएसँगै उपत्यका भित्रने यात्रुको संख्या बढेको छ। उपत्यका भित्रने नागढुंगा, भक्तपुर, मुड्खु र फार्पिङ नाकाबाट सोमबारसम्म नौ लाख यात्रु फर्किएको महानगरीय ट्राफिक कार्यालयले जनाएको छ।