गत असोज १२ गतेदेखि चीनको तिब्बतबाट भाडामा ल्याइएका चारवटा मेसिनमार्फत ओलाङचुङ्गोला बस्तीदेखि लेलेपतर्फको भागमा झण्डै डेढ किलोमिटर ट्र्याक खोलिसकिएको छ। एलाइटले फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरी तिब्ब...
सोमबारदेखि नै लागू हुने गरी ब्रोइलर कुखुराको मूल्यमा प्रतिकिलो १० रूपैयाँ घटेको छ। भदौ मसान्तसम्म जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलोको २ सय ४० रूपैयाँ कायम रहँदै आएको थियो। असोज पहिलो दिनबाटै १० रूपैयाँक...
‘हामीले हाम्रा घरेलु र विदेश नीतिहरू बाह्य संसारसमक्ष प्रस्टरुपमा भन्नुपर्छ, चीनलाई स्वीकार्य हुने तरिकाले व्याख्या गर्नुपर्छ र आफूलाई अरुले सुन्ने गरी प्रस्तुत हुनुपर्छ, चीनको बाह्रौं राष्ट्रपतिको शप...
जुन मेरो जिन्दगीकै अमूल्य क्षणको रूपमा स्मरण गर्न चाहान्छु। मैले चीनमा एमबीबीएस सकेसँगै अकुपञ्चर विषयमा एम डि समेत गरे। मैले ४२ वर्ष अगाडी देखेको चीन र अहिलेको चीनमा आकाशपतालको फरक छ भन्दा कुनै अनर्थ...
चीनको दिगोपना रणनीतिको तेस्रो प्रमुख पक्ष भनेको तीव्र गतिमा बढ्दो यातायात ढाँचा हो। चीन संसारकै सबैभन्दा ठूलो तीव्र गतिको रेलमार्ग सञ्जाल र तीव्र गतिमा बढ्दो सब–वे प्रणालीको देश हो। विद्युतीय सवारीसाध...
‘आमाआमा, मेरो त खेल्ने साथी पनि कोही छैन।’ पप्पीले आमासँग गनगन ग-यो। आमाले भनिन्, ‘खेल्नलाई किन साथी चाहियो र ? एक्लै खेल न।’ पप्पी आमाको कुरा सुनेर यताबाट उता, उताबाट यता खुर्र दौडियो। भुईंमा मडारियो...