मुस्ताङको एउटा गाउँ मार्फा चौंडापात रायो, मार्फाली स्याउ र मार्फाली मायाका लागि प्रख्यात छ। स्वादिलो खाना र थकाली जीवनशैलीयुक्त गाउँमा प्राचीन घर तथा गुम्बा छन्। यतिबेला लटरम्म स्याउले बगैंचा राताम्मे...
पर्यटकहरू घुमेर नेपालबाट फर्कने बेला कोसेलीस्वरूप चित्र किनेर लान्छन्। उनीहरू हिमाल, संस्कृति, जनजीवन र देवताका मूर्ति अंकित चित्र किन्छन्। प्रमुख पर्यटकीय केन्द्रहरू ठमेल, झम्सिखेल, सौराहा, पोखरा लगा...
नेपालगञ्जको चिया दुकानमा पुग्दा ‘विविधतामा एकता’ देखियो। हिमाली, पहाडी, हिन्दू, मुसलमान, मधेसी सबै त्यहाँ चियाको चुस्की लिँदै थिए। त्यो रात त्यहीँको होटलमा बसियो।
भूकम्पले पदमार्ग क्षतविक्षत भएको थियो। गाउँका घरहरूको पनि क्षति भएको थियो। त्यसको पुनर्निर्माण गरियो। भत्केका होटल पनि बनाइयो। केही होटल थपिए पनि। ०७३ देखि फेरि मनास्लुमा पर्यटन सुचारु भयो। बर्सेनिी...
यही हो नानी जुग जाने घर।
राम्रो गर सबैको मन पर।।
बिहेको अघिल्लो रात आमाले भन्नुभयो, ‘हेर्, आजबाट यो घर मात्र होइन, त्यो घर पनि तेरो जिम्मेवारी हो। घर खान सकिनस् भने उतै मादीमा हामफाल्नु, तर तेरो घरबाट...
शनिबारको दिन, साँझपख, भक्तपुर सिद्धपोखरीको दिलमा साथीलाई कुर्दै थिएँ। सँगै चारजना वृद्ध पाटीमा बसेर कुरा गर्दै थिए। सबै पढे–लेखेकै देखिन्थे। एकजना अलि भर्खरका र नेता जस्ता देखिन्थे। अरु तीनजनाको बोलीम...
पहिलोपटक महिनावारी हुँदा म १० वर्षकी थिएँ। सुरुमा खुन देखा मात्र परेको रहेछ। त्यसरी खुन आउँछ भन्ने मलाई थाहा रहेनछ। त्यसैले थोरै आएको खुनमा मैले हेक्का राखिनँ।
नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ। राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानका...