कलाकारहरूले संगीतको धुनमा स्वर मिलाउँदै गर्दा राष्ट्रिय नाचघरमा उपस्थित दर्शक ताली बजाएर उनीहरूलाई साथ दिइरहेका थिए। संविधान दिवसको अवसरमा बिहीबार राजधानीका राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कलाकार...
प्रेममोहन सिरपाः गुठीले उपन्यासकार मल्ल के. सुन्दरलाई प्रेम–मोहन सिरपाः बाट पुरस्कृत गरेको छ। राजधानीमा बुधबार आयोजना गरिएको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उपन्यासकार मल्ललाई उनको उप...
सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग’ को दोश्रो संस्करणका लागि कलाकारहरू छनोट भएका छन्। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्ने कार्यक्रममा अभिनेता राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र...
नर्सिङ केयरगिभरका लागि अक्टोबर २७, २८ र २९ गते जापानी भाषाको परीक्षा मिति तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अघिल्लो वर्ष जापानको मन्त्रिमण्डलले नेपाललगायत विभिन्न नौ मुलुक...
सरकारले भूमिहीन सुकुमबासीलाई निःशुल्क जमिन उपलब्ध गराउने भएको छ। संघीय संसद्को दुवै सदनबाट पारित भूमिसम्बन्धी ऐन, २०११ को आठौं संशोधनमा भूमिहीनलाई जमिन उपलब्ध गराउने उल्लेख छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष ०७६/७७ को बजेट सार्वजनिक गरेको छ। प्राधिकरणले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यस वर्षको नीति तथा कार्यक्रमसहित ४६ अर्ब ९६ करोडको बजेट सार्वजनिक ग...
सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई अनिवार...
संविधानसभाबाट संविधान लेख्ने नेपाली जनताको सदियौंदेखिको चाहना २०७२ असोज ३ मा पूरा भयो। संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गयो। संविधान जारी भएको दुई वर्षमा संवैधानिक समय सीम...
एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर...