एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६...
दौड, साइक्लिङ र -याफ्टिङ गरी तीन विधा सम्मिलित ट्राइ एडभेन्चरमा बुधबार भारतीय सेनालाई पछि पार्दै त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको हो। धादिङको बैरनीदेखि चरौंदीसम्म सञ्चालित साहसिक प्रतियोगितामा ६.७...
वार्नरले पाँच टेस्टको १० इनिङमा उल्लेख्य रन जोड्न सकेनन्। जहाँ उनले शृंखला अवधिभर ९५ रन मात्र जोडे। १० मध्ये ७ इनिङमा वार्नर ब्रोडको सिकार भएका थिए। वार्नरले यसेै टेस्टमार्फत १ वर्षे प्रतिबन्धपछि अन्त...
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी ओसाकाले पहिलो खेलमा बाई पाएकी थिइन्। शीर्ष वरीयताकी ओसाकाले वेस्टर्न जापानमा भएको खेलमा १ सय ८१औं वरीयताकी तोमोभाविरुद्ध ७–५,६–३ को जित हात पारिन्।
गत आर्थिक वर्षमा पाल्पामा १६.६ टन पार्चमेन्ट र ३.३ टन ड्राइचेरी कफी उत्पादन भएको थियो। यस्तै गुल्मीमा १.५ टन पार्चमेन्ट र सात टन ड्राइचेरी उत्पादन भएको थियो। यसैमध्येबाट एक टन कफी कोरिया निर्यात गरिएक...
चाडपर्वको मौका छोपेर व्यापारीले कालाबजारी गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमन व्यापक बनाएको छ। केही दिनदेखि कार्यालयले निरन्तर अनुगमन गरिरहेको छ।
भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सिजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ। राहुलले चौधरी ग्रुप (सिजी)को आतिथ्य...