नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ। नवनियुक्त महानिर्देशक खतिवडाले बुधबार पदबहाली गरेको महासंघले जनाएको छ। खतिवडा नेपाल सरकारका पूर्वसचिव हुन्।
बागवानी केन्द्र फाप्लुको बिक्री केन्द्र उद्घाटनमा नयाँ तरिका अपनाइएको छ। सामान्यतया नयाँ कामको उद्घाटन रिबन काटेर गर्ने परिपाटी रहे पनि बागबानी केन्द्रले बिल काटेर बिक्री केन्द्रको उद्घाटन गरेको छ।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आव ०७५/७६ मा १४ करोड ७९ लाख ७७ हजार चार सय ३० रुपैयाँ उपयोग गरेको छ। आत्मनिर्भर केन्द्रका वकालत, अनुसन्धान तथा नीति विश्लेषक जगत बस्नेतले काठमाडौँमा आयोजित सामाजिक...
जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ। आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषदबीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्वतयारी गर्नेसम्बन्धी एक सहमतिपत्रमा हालै काठमाडाैंमा हस्ताक्षर भयो।
मलेसिया जाँदा श्रमिकले स्वास्थ्य संस्थाले तिरेको शुल्क रोजगारदाताले पहिलो महिनाको तलबसँगै उपलब्ध गराउने भएका छन्। श्रमिकको शून्य लागतमा मलेसिया सुचारु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल...
झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ।
कर्मचारी सञ्चय कोषले मंगलबार आफ्नो स्थापनाको ५८औं वार्षिकोत्सव मनाएको छ। कोषको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले नेपालको संविधानमा उल्लेखित मौलिक हकको रुपमा रहेको सामाजिक सुर...
श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि असोज १ मा विश्वका हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मा जयन्ती तथा वास्तु दिवस मनाउँछन्। यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म...