विभिन्न देशका लागि नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुको अन्तर्राष्ट्रिय मार्केटिङमा सघाउने प्रतिबद्घता व्यक्त गरेका छन्। उनीहरुले स्थानीय स्तरमा...
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ। केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन श...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मारकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरकी छिन्। नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका अवसरमा बिहीवार काठमाडौं...
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा आज बसेको केन्द्रीय श्रम सल्लाहकार समित...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकार निजगढ विमानस्थलको विकल्प खोज्ने पक्षमा नरहेको बताएका छन्। सरकारले जबर्जस्ती गरेर यो विमानस्थल बनाउन नखोजेको पनि उनले बताए।
ई आर्टस् नेपालले हिमालयन आर्ट महोत्सवको आयोजना गर्ने भएको छ। आगामी असोज १२ देखि १६ सम्म नेपाल कला परिषद्मा आयोजना हुन लागेको महोत्सवमा कला प्रदर्शनी, छलफल, कला र नृत्य प्रशिक्षणलगायत सञ्चालन हुनेछन्।
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई यस वर्षको मदन शिला स्रष्टा सम्मान प्रदान गरिने भएको छ। बुधबार बसेको मदन शिला प्रतिष्ठानको बैठकले राष्ट्रकवि घिमिरेलाई एक लाख रुपैयाँसहित सो सम्मान प्रदान गर्ने निर्णय ग...