नेपाल विद्युत् प्राधिकरणले २०७१ मा निर्माण भएका तर व्यवस्थापकीय लगायत कारण रुग्ण बनेका जलविद्युत् आयोजनालाई पुनर्जीवन दिन बिजुली खरिदको दर नयाँ ‘पोस्टेड रेट’ अनुसार कायम गर्ने भएको छ।
सरकारको निर्णय अनुसार बुलेट खरिद गरेर पनि ग्यास ढुवानी गर्न नपाएपछि क्षतिपूर्ति माग गर्दै अदालत गएका ग्यास उद्योगीको मुद्दामा सक्कल फाइल झिकाउन अदालतले आदेश दिएको छ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइज एक्सभियर लेगरले नेपालको विकासका लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको बताएका छन्।
ह्याकिङ भएका बैंकका एटिएम प्रणालीको विस्तृत स्थिति पत्ता लगाउन विदेशी ‘फरेन्सिक’ टोलीले बिहीबारबाट अनुसन्धान थाल्ने भएको छ। चिनियाँ नागरिकले नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी गत शनिबार राजधानीक...
अर्थमन्त्री युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन प्रभावकारी ढंगले अघि बढिरहेकोे बताएका छन्। बेलायत सरकारको डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिएफआइडी)का स्थायी सचिव म्याथ्यु जोन राइक्रफ्टस...
फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पूरा भएको छ। राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पूरा भएको आयोजक संस्थाले जानकारी दिएको हो।
पूर्वाञ्चल लुब्रिकेन्ट आयल (पिएलओ)ले उत्पादन क्षमता दुई गुणा बढाएको छ। दैनिक ६ हजार लिटर लुब्रिकेन्ट उत्पादन गर्दै आएको पिएलओले क्षमता बढाएर दैनिक १८ हजार लिटर पु-याएको छ।
निजी क्षेत्रको यातायात सेवा प्रदायक कम्पनी सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो। काठमाडौंको चावहिलस्थित उक्त चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय...