नागरिक नागरिक
हात्तीको आक्रमणबाट मृत्यु
समाज
Clock १० पौष २०७३ | १ मिनेट पाठ
हात्तीको आक्रमणबाट मृत्यु
-सप्तरी, भारदह– ९ स्थित भलुवामा आज जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले...
Whatsapp
सभामुखले बोलाइन प्रमुख सात दलको बैठक
राजनीति
Clock १० पौष २०७३ | २ मिनेट पाठ
सभामुखले बोलाइन प्रमुख सात दलको बैठक
संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलले लगातार संसद अबरुद्ध पारेपछि सहमतिकालागि पहल गर्न सभामुखले सोमबार प्रमुख तीन दलसहित सात राजनीतिक दलको बैठक बोलाएकी...
Whatsapp
संविधान संशोधन थाँती राख्न कांग्रेसभित्र दवाव
राजनीति
Clock १० पौष २०७३ | २ मिनेट पाठ
संविधान संशोधन थाँती राख्न कांग्रेसभित्र दवाव
प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसभित्र संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनको मिति तोक्नु पर्ने माग उठेको छ। प्रमुख प्रतिपक्ष एमालेले संशोधन प्रस्ताव थाँती राखेर निर्वाचन सम्बन्धी कानुन संसद...
Whatsapp
दुर्घटनामा परी तीनको मुत्यु
समाज
Clock १० पौष २०७३ | २ मिनेट पाठ
दुर्घटनामा परी तीनको मुत्यु
यहाँ भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार साँझ बेनीमणिपुर–८ भित्री सडकखण्डमा उत्तरदेखि दक्षिण आउँदै गरेको लु२त ६१६६ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा ट्र्याक्टरमा सव...
Whatsapp
एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी
राजनीति
Clock १० पौष २०७३ | १ मिनेट पाठ
एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झैं पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन्।
Whatsapp
सरकारी छात्रवृत्तिमा अध्ययन गरेर विदेश बस्नेबाट सरक फिर्ता गराउन माग
समाज
Clock १० पौष २०७३ | १ मिनेट पाठ
सरकारी छात्रवृत्तिमा अध्ययन गरेर विदेश बस्नेबाट सरक फिर्ता गराउन माग
–सरकारी छात्रवृत्तिमा पढेर विश्वका विभिन्न देशमा ग्रिनकार्ड लिएर बसेका नेपालीले सरकारबाट लिएको रकम फिर्ता गर्नुपर्ने माग गरिएको छ।
Whatsapp
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
समाज
Clock १० पौष २०७३ | १ मिनेट पाठ
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । राति करिब १२ बजेको समयमा गोदावरी तर्फबाट तीव्र गतिमा आएको से.४प. ५४०९ नं को मोटरसाइकल अत्तरिया चौराहामा रहेको पार्कको रेलिङमा...
Whatsapp
निर्वाचनबारे छलफल थाले संसदको अवरोध हट्छः महासचिव पोख्रेल
राजनीति
Clock १० पौष २०७३ | ४ मिनेट पाठ
निर्वाचनबारे छलफल थाले संसदको अवरोध हट्छः महासचिव पोख्रेल
नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले संविधान संशोधन प्रस्ताव स्थगित गरेर निर्वाचन सम्बन्धी छलफल सुरु गरे संसदको अवरोध तत्काल हट्ने बताएका छन्। प्रेस चौतारी बाग्लुङले आइतबार गरेको पत्रकार भेटघाट कार्य...
Whatsapp
चुनावकाे तयारीमा लाग्न नेता सिंहकाे निर्देशन
राजनीति
Clock १० पौष २०७३ | १ मिनेट पाठ
चुनावकाे तयारीमा लाग्न नेता सिंहकाे निर्देशन
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावकाे तायरीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। अाइतबार अाफ्नै निवास चाक्सीबारीमा जिल्लाका काेषाध्यक्षकाे सम्मानमा चियापान कार्यक्रमकाे अायाेजना गर्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस