चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न नि...
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव गर्दा गराएकाे भन्दै ‘संविधानको सर्वस्विकार्यतालाई फराकिलो बनाउने र कार्यान्वयन गर्नका लागि...
रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावना अनुरुप निर्वाचन अभियान सञ्चालन गरी विजयी हासिल गर्न रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डो...
तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजन...
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नैतिक रुपमा संबिधान संशोधनको प्रस्ताब अस्वीकृत भईसकेको बताउँदै सरकारले उक्त प्रस्ताब फिर्ता लिएर राजनैतिक सहमतिको बाताबरण बनाउन आग्रह गरेका छन्।
संसदमा दर्ता संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्षी दलले सरकारले सहमतिको प्रयास नगरेको भन्दै सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको छ। बैठक...
संघीय गठबन्धनले सहमतिको विन्दु पहिल्याउन प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको छ। बिहीबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री झिना मसिना काममा अल्झिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेको हो।
आफ्नो जन्म थलो इलामको पर्यटन प्रर्वद्धन एवं कृर्षि उत्पादनको बजारीकरण गर्न इलामेली समाज सुनसरी–मोरङले दुई दिने धरानमा इलाम नामक प्रर्वद्धनात्मक कार्यक्रम गर्ने भएको छ। समाजले बिहीबार पत्रकार सम्मेलन ग...