नागरिक नागरिक
‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा
समाज
Clock २८ असोज २०७३ | १ मिनेट पाठ
‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा
विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ ।
Whatsapp
एमालेबाट चियापान शनिबार
राजनीति
Clock २८ असोज २०७३ | १ मिनेट पाठ
एमालेबाट चियापान शनिबार
नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा यही असोज २९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
Whatsapp
नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख अमेरिका प्रस्थान
समाज
Clock २८ असोज २०७३ | १ मिनेट पाठ
नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख अमेरिका प्रस्थान
संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३ औं वार्षिक सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल बिहीबार अमेरिका प्रस्थान...
Whatsapp
संविधान संशोधन र कार्यान्वयनमा रुमलिएको राजनीति
राजनीति
Clock २७ असोज २०७३ | ७ मिनेट पाठ
संविधान संशोधन र कार्यान्वयनमा रुमलिएको राजनीति
प्रमुख दल मिलेर ल्याइएको संविधान कार्यान्वयनको सैद्धान्तिक आधारमा उनीहरुबीच विवाद देखिँदैन । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको ऐतिहासिक जनआन्दोलनका मुख्य शक्ति नै अहिलेका प्रमुख दल भएकाले त्यसको म...
Whatsapp
बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार
समाज
Clock २७ असोज २०७३ | ४ मिनेट पाठ
बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार
उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्...
Whatsapp
अमेरिकी युद्धपोतमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय
Clock २७ असोज २०७३ | १ मिनेट पाठ
अमेरिकी युद्धपोतमा मिसाइल आक्रमण
अमेरिकाको एउटा युद्ध पोतमाथि मिसाइल आक्रमण भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार यनमतर्फबाट अमेरिकी नौसेनाको युद्धपोतमाथि आक्रमण गरिएको हो।
Whatsapp
लोकन्थलीमा दुर्घटनामा एकको मृत्यु
समाज
Clock २७ असोज २०७३ | १ मिनेट पाठ
लोकन्थलीमा दुर्घटनामा एकको मृत्यु
भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडाैंतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
Whatsapp
टीका थाप्न जानेको उपत्यकामा चहलपहल
समाज
Clock २७ असोज २०७३ | १ मिनेट पाठ
टीका थाप्न जानेको उपत्यकामा चहलपहल
आश्विन शुक्ल द्वादशीका दिन आज पनि मान्यवरबाट दसैँको टीका थाप्न जानेको काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । काठमाडौँका मुख्य बजार र सडकमा सवारीसाधनको चाप कम रहेकाले टीका लगाउन जाने सर्वसाधारण निधारमा...
Whatsapp
बस र कार ठोक्किँदा एकको मृत्यु
समाज
Clock २७ असोज २०७३ | १ मिनेट पाठ
बस र कार ठोक्किँदा एकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस