झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भएपनि सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले असन्तुष्टहरुको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गरेको बताएका छन्।
भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरको बाहिर एक सरकारी भवनमा आश्रय लिएका चरमपन्थी र सुरक्षाकर्मीबीचको मुडभेड तीन दिनपछि सकिएको छ। भारतीय संचारमाध्यमका अनुसार गत सोमबारदेखि भएको दोहोर भीडन्त बुधबार स...
-रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् । लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राति ९ बजे दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ...
दसैमा मान्यजनकाे हातबाट टीका थापी अाशिर्वाद लिने परम्परा छ। मान्यजनकाे हातबाट टीका तथा अाशिर्वादसँगै पाइने दक्षिणाकाे पनि महत्व कम छैन। सबै उमेर समूहका व्यक्तिलाइ दक्षिणा दिन परम्परा रहेकाे छ। यहाँ...
उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्र...
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रह...