भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन महिना बितिसकेको छ तर बाढीले घरबार, जीविकोपार्जन र वर्षौंको मेहनत गुमाएका हजारौं नागरिकका लागि विपद् अझै सकिएको छैन।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना गर्न लागेको समानान्तर १५औं नियमित महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको विषय पेचिलो बन्द...
बेपत्ता हुनेमा ४८ जिल्लाबाट विवरण प्रमाणित भएका ३ हजार २९२ नेपाली नागरिक र १९ वटा विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा पहिचान भएका ६२३ विदेशी नागरिक रहेका छन्।
पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डको तेस्रो प्याकेजअन्तर्गत पर्ने मुग्लिन-मलेखु सडक विस्तारको सम्झौता अवधि सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले आगामी निर्वाचनको तयारीसँगै पार्टीसँग चित्त दुखाएका नेता-कार्यकर्ताहरूसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन्।