बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्।
मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्...
उनले सन् १९८१ र २००७ मा पनि विभिन्न जोखिमका बाबजुद बंगलादेश फर्किएको स्मरण गरिन्। सन् १९८१ मा सैन्य शासन रहेका बेला र सन् २००७ मा पक्राउ पर्न सक्ने सम्भावना हुँदाहुँदै स्वदेश फर्किएको उनको भनाइ छ।