नागरिक नागरिक
सीमाबारे मोदीलाई फोन गरेर तत्काल भन्नुपर्छ, ओलीले यो अवसर गुमाउनुहुन्न’ (भिडियो अन्तरवार्ता)
अन्तर्वार्ता
Clock २७ कार्तिक २०७६ | ८ मिनेट पाठ
सीमाबारे मोदीलाई फोन गरेर तत्काल भन्नुपर्छ, ओलीले यो अवसर गुमाउनुहुन्न’ (भिडियो...
यसपाली यो छुट्यो भने सधैंका लागि यो क्षेत्र छुट्ने छ। तर यो अवसर गुम्यो भने सदाका लागि गुम्छ। कालापानी क्षेत्र ल्याउन सरकारले कस्तो कुटनीतिक पहल गर्नु पर्छ? विगतका कुरा बिर्सेर यो भूभाग आफ्नो बनाउनुपर...
Whatsapp
प्रदूषणका कारण तेहरानका विद्यालय बन्द
अन्तर्राष्ट्रिय
Clock २७ कार्तिक २०७६ | २ मिनेट पाठ
प्रदूषणका कारण तेहरानका विद्यालय बन्द
तेहरानका विद्यालयहरु बन्द गर्न बुधबार निर्देशन दिइएको छ।
Whatsapp
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकमा सापकोटा
समाज
Clock २७ कार्तिक २०७६ | १ मिनेट पाठ
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकमा सापकोटा
सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा युवा परराष्ट्र तथा सुरक्षा विज्ञ रुपक सापकोटालाई नियुक्त गरेको छ।
Whatsapp
लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका
समाज
Clock २७ कार्तिक २०७६ | ३ मिनेट पाठ
लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका
बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ।
Whatsapp
तस्बिरमा बङ्गलादेशी राष्ट्रपति हमिदको राजनीतिक भेट
राजनीति
Clock २७ कार्तिक २०७६ | २ मिनेट पाठ
तस्बिरमा बङ्गलादेशी राष्ट्रपति हमिदको राजनीतिक भेट
नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले वुधबार विभिन्न राजनीतिक भेटघाट गरेका छन्। मंगलबार नेपाल आइपुगेका राष्ट्रपति हमिदले आज उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी श...
Whatsapp
भीआइपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठानौं : मन्त्री भट्टराई
राजनीति
Clock २७ कार्तिक २०७६ | २ मिनेट पाठ
भीआइपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठानौं : मन्त्री भट्टराई
सरकारले विमानस्थलको भीआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सचेत गराएको छ।
Whatsapp
धानको मूल्य निर्धारण
समाज
Clock २७ कार्तिक २०७६ | २ मिनेट पाठ
धानको मूल्य निर्धारण
खाद्यसंस्थान, राजापुरले धान खरिद प्रक्रिया सुरु गर्न बुधबार धानको मूल्य निर्धारण गरेको छ। खाद्य मूल्य निर्धारण समितिले धान खरिद गर्न धानको मूल्य निर्धारण गरेको हो।
Whatsapp
राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
राजनीति
Clock २७ कार्तिक २०७६ | १ मिनेट पाठ
राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
नेपाल भ्रमणमा रहेका  बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज बुधबार शिष्टाचार भेट गरेका छन्।
Whatsapp
मलेशिया पुगेको दुई महिनामै मृत्यु
समाज
Clock २७ कार्तिक २०७६ | १ मिनेट पाठ
मलेशिया पुगेको दुई महिनामै मृत्यु
वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस