इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ। पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ।
अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेर २५ मिनेटमा सो विस्फोट भएको थियो।
जिल्ला प्रहरी कार्यालय खोटाङले हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा भारी मात्रामा लगाइएको अबैध गाँजा फडानी गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभि...
खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको रिक्त वडाध्यक्ष पदका लागि चार उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। रिक्त वडाध्यक्ष चयनका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकातर्फबाट शिवकला र...
मुटुको भल्व फेरेका खोटाङका बिरामीले जिल्ला अस्पताल दिक्तेलमै नियमित रगत परिक्षण गराउन पाउने भएका छन्। मुटुको शल्यक्रीया गरेर भल्व फेरेका बिरामीले हरेक महिना रगत परिक्षणका लागि काठमाडौंं जानुपर्ने बाध्...