दार्चुलाको सीमाक्षेत्रमा पञ्चायत कालमा घोडेटो बाटो बनेको थियो। त्यसयता बाटोको कामै हुन सकेको छैन भने भएको बाटो पनि अहिले प्रयोग गर्न नसकिने अवस्थामा छ।
विस्फोटका प्रत्यक्षदर्शी एवं वादी पक्षका साक्षी बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका गौरीशंकर राम चमारले आफूलाई आलमका मान्छेले चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको दाबी गरेका छन्...
आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका भुस्याहा कुकुरको उपचार एवं बन्ध्याकरण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा हुल बाँधिएर हिँड्ने कुकुरको उपचारका साथै बन्ध्याकर...