नागरिक नागरिक
अर्काको जग्गा अर्कैको नाममा दर्ता गर्ने सर्लाहीका तत्कालीन मालपोत प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा
समाज
Clock १० मंसिर २०८३ | २ मिनेट पाठ
अर्काको जग्गा अर्कैको नाममा दर्ता गर्ने सर्लाहीका तत्कालीन मालपोत प्रमुख र वडाध्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा अर्काको जग्गा फर्जी कागजात बनाएर अर्कैको नाममा दर्ता गरेको आरोपमा तत्कालीन मालपोत प्रमुख र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा
खेल
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा
दशौं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ।
Whatsapp
यौन हिंसाविरुद्ध कडा कानुन बनाउने सांसदहरूको प्रतिबद्धता
समाज
Clock १० मंसिर २०८३ | ४ मिनेट पाठ
यौन हिंसाविरुद्ध कडा कानुन बनाउने सांसदहरूको प्रतिबद्धता
सरकारले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपूरो रहेको भन्दै सांसदहरूले हिंसाविरुद्ध कडा कानुन बनाउने प्रतिबद्धता जनाएका छन्।
Whatsapp
राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने
राजनीति
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तय...
सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ।
Whatsapp
हिमाली पर्यटन राजमार्गका लागि बजेट सुनिश्चित
अर्थ
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
हिमाली पर्यटन राजमार्गका लागि बजेट सुनिश्चित
रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि रु पाँच अर्ब बजेट स्रोत सुनिश्चित भएको छ।
Whatsapp
बाघको आक्रमणबाट दुई जना घाइते
समाज
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
बाघको आक्रमणबाट दुई जना घाइते
बाघको आक्रमणबाट दुवैको हात र खुट्टामा चोट लागेको छ। अवस्था सामान्य रहेको छ।
Whatsapp
प्रधानमन्त्री बालेनले फेरिदिए मन्त्रीहरूको वरीयता, सोविता तेस्रो नम्बरमा
राजनीति
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्री बालेनले फेरिदिए मन्त्रीहरूको वरीयता, सोविता तेस्रो नम्बरमा
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएकी छ...
Whatsapp
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना समातिए
अपराध
Clock १० मंसिर २०८३ | ४ मिनेट पाठ
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना समातिए
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
संविधान मिचेर एकैचोटि चुनाव गरे देश राजनीतिक दुर्घटनामा जान सक्छ: प्रचण्ड
राजनीति
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
संविधान मिचेर एकैचोटि चुनाव गरे देश राजनीतिक दुर्घटनामा जान सक्छ: प्रचण्ड
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानअनुसार नै हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस