देशका विभिन्न चार जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। नुवाकोट, दैलेख, बर्दिया र कपिलवस्तुमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट उनीहरूको साथबाट कुल २५ लाख ८ हजार ५ सय ९ रूपैयाँ नगदसहित तास र कौडा बरामद भएको प्रहरीले जना...
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो हारपछि कर्णाली याक्सका पवन सर्राफले पावरप्लेमा राम्रो ब्याटिङ गर्न नसक्दा हार बेहोरेको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जारी ‘डे-नाइट’ खेलमा काठमाडौं गोर्खाजका अन्तर्राष्ट्रिय स्टार ब्याटर डेभिड वार्नर मात्र १ रन बनाएर आउट भएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबिचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई गम्भीर स्वास्थ्य समस्याका रूपमा बुझ्नुपर्ने बताएकी छन्।