सामान्य घाइते हुनेमा २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी रहेका छन्।
यी घटनाको सबैभन्दा ठुलो असर मध्य प्रदेशमा परेको छ। कटनी र सिओनी जिल्लामा भएका दुई छुट्टाछुट्टै आगलागीमा एकै परिवारका ६-६ जनासहित १२ जनाको मृत्यु भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले पावरप्लेमै ४ विकेट गुमाउँदै कमजोर सुरुवात गरेको छ।