ट्रम्पले यसअघि पनि सी र पुटिनसँग तीन देशबिच हतियार नियन्त्रणसम्बन्धी छलफल गर्न आफू तयार रहेको बताएका थिए। उनले यस्तो छलफलको मुख्य उद्देश्य आणविक हतियार घटाउनु हुने बताएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को १९ औं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससामु २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ।
खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरेका हुन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताएका छन...