वैदेशिक रोजगारीका लागि जाने श्रमिकसँग ठगी गरी रकम संकलन गरेर गैरकानुनी रूपमा मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप २ दिन थुनामा राख्न अदालतले अनुमति...
सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मंगलबार बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले ६ वटा एजेन्डा प्रस्तुत गरेका थिए।
एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १६८ रनमै अलआउट गरेको छ। रसिद खानको घातक बलिङको मद्दतमा नेपालले जितका लागि १६९ रनको लक्ष्य पाएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः पदमा फर्काउन भूमिका खेलेपछि कम्पनीको शेयर मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको छ।