मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरेर त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या पहिचान र समाधान गर्ने काम गरिरहेको जनाएको छ।
वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले बेनसहित प्रधानमन्त्री तथा गृहमन्त्रीको सचिवालयका कर्मचारीमाथि अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।
उनले थप लेखेकी छन्, ‘तपाईं युवा आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो। हेर्नुहोस्, हाम्रा प्रधानमन्त्रीले आफ्नै युवालाई कस्तो व्यवहार गर्छन्! लाजमर्दो!’
चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।