सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले करिब छ दशकअघिको ऐन प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुकूल नयाँ कानुन ल्याउन लागिएको बताएका छन्।
उनले हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधताको संरक्षण गर्न र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्याइरहेको बताइन्।
आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एक मात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन।