नागरिक नागरिक
स्कारपियोमा भेटियो झन्डै ५ सय किलो गाँजा, चालक पक्राउ
अपराध
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
स्कारपियोमा भेटियो झन्डै ५ सय किलो गाँजा, चालक पक्राउ
धरान उपमहानगरपालिका-८ स्थित सेउती पुलबाट करिब ४९९ किलोग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा
राजनीति
Clock ०६ मंसिर २०८३ | १२ मिनेट पाठ
हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा
हिजो बैंग्लुरको कक्षाकोठामा स्ट्रक्चरल इन्जिनियरिङ र भूकम्प प्रतिरोधी संरचनाको ज्ञान खोज्दै भविष्यको सपना बुनेका शाह आज नेपालको प्रधानमन्त्रीका रूपमा नयाँदिल्लीको कूटनीतिक मञ्चमा उभिएका छन्।
Whatsapp
जब प्रहरीले गलत व्यक्तिलाई दियो ‘गार्ड अफ अनर’!
अन्य
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
जब प्रहरीले गलत व्यक्तिलाई दियो ‘गार्ड अफ अनर’!
प्रहरीले सम्मान दिन थालेपछि ओवैसी केहीबेर रोकिएर सलामी ग्रहण गरेका थिए। पछि मात्रै प्रहरीले आफूले गलत व्यक्तिलाई सम्मान दिएको थाहा पाएको थियो।
Whatsapp
भोटेकोसी बाढीपीडितको पुनर्स्थापनाका लागि निजी जग्गासमेत किन्नुपर्ने गगन थापाको प्रस्ताव
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
भोटेकोसी बाढीपीडितको पुनर्स्थापनाका लागि निजी जग्गासमेत किन्नुपर्ने गगन थापाको प...
सडक कहाँबाट कहाँसम्म बन्ने भन्ने टुंगो लागेपछि मात्रै प्रभावित परिवारलाई कहाँ पुनर्स्थापना गर्ने भन्ने निर्णय गर्न सहज हुने सभापति थापाको भनाइ थियो।
Whatsapp
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने
बजार
Clock ०६ मंसिर २०८३ | ३ मिनेट पाठ
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने
रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।
Whatsapp
‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास...
नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको बताएका छन्।
Whatsapp
सर्बियामा विद्यार्थीको नयाँ एजेन्डा : रियालिटी शो ४५ मिनेट, हप्तामा चार दिन काम
अन्तर्राष्ट्रिय
Clock ०६ मंसिर २०८३ | ४ मिनेट पाठ
सर्बियामा विद्यार्थीको नयाँ एजेन्डा : रियालिटी शो ४५ मिनेट, हप्तामा चार दिन काम
विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ ले टेलिभिजनमा रियालिटी शोको प्रसारण दैनिक ४५ मिनेटमा सीमित गर्ने र कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम गर्ने व्यवस्था प्रस्ताव गरेको हो।
Whatsapp
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग
समाज
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग
धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस