दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पहिलो दिन भारतका विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
यही विवादको जिम्मेवारी लिँदै शिक्षामन्त्री चोई क्यो-जिनले आइतबार राजीनामा दिएका छन्। राष्ट्रपति ली जे म्युङले उनको राजीनामा एक घण्टाभित्रै स्वीकृत गरेका थिए।
शनिबार दिउँसोदेखि रातिसम्म ललितपुर, तनहुँ, सुनसरी, पर्सा, कैलाली, सिराहा, मोरङ, सुर्खेत र झापाका विभिन्न स्थानमा गरिएको जाँच तथा खानतलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सन् २०२० मा अमेरिकामा भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गरेको अश्रुग्यासबारे एसोसिएटेड प्रेस (एपी) ले गरेको अनुसन्धानले यसको स्वास्थ्य प्रभावबारे पर्याप्त अध्ययन र निगरानी...