नागरिक नागरिक
‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप-२०८३’ को उपाधि सोल्मालाई
खेल
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप-२०८३’ को उपाधि सोल्मालाई
शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले जितेको छ।
Whatsapp
पर्सा-बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी
समाज
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
पर्सा-बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी
वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ।
Whatsapp
‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ कृतिसङ्ग्रह सार्वजनिक
कला/साहित्य
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ कृतिसङ्ग्रह सार्वजनिक
धीरकुमार श्रेष्ठको सम्पादन र भारती गौतमको अतिथि सम्पादनमा प्रकाशित ‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ (कृतिसङ्ग्रह) लाेकार्पण भएकाे छ।
Whatsapp
दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक
खेल
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक
यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगिता स्थल सार्वजनिक गरिएको छ।
Whatsapp
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
खेल
Clock ०६ मंसिर २०८३ | ४ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्ण...
बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
Whatsapp
प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई
खेल
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई
विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
Whatsapp
गृहमन्त्री गुरुङलाई माजिदको प्रश्न : अरूलाई नैतिकताको पाठ सिकाउनेले आफूले कहिलेदेखि लागू गर्ने ?
राजनीति
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
गृहमन्त्री गुरुङलाई माजिदको प्रश्न : अरूलाई नैतिकताको पाठ सिकाउनेले आफूले कहिलेद...
उनले पूर्वप्रधानमन्त्रीलाई नमस्कार गर्नु वा सत्कार गर्नु चाकडी हो भन्ने गृहमन्त्रीको भनाइप्रति पनि आपत्ति जनाएका छन्।
Whatsapp
आस्थाकाे धराेहर: बाह्रै महिना गोसाइँकुण्डको आकर्षण
धर्म/संस्कृति
Clock ०६ मंसिर २०८३ | ३ मिनेट पाठ
आस्थाकाे धराेहर: बाह्रै महिना गोसाइँकुण्डको आकर्षण
रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
Whatsapp
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
समाज
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गर...
वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदा समेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस