प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।
बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ।
बैठकले पशुपतिनाथको पूजा, आराधनाको पद्धतिका विषयमा जानकारी दिने गरी पुस्तक प्रकाशन गर्दै आएकामा त्यसलाई पनि निरन्तरता दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद चापागाईंले राससलाई जानकारी दिए।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन्।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको नित्य पूजा आराधना तथा मूर्त, अमूर्त सांस्कृतिक क्रियाकलाप रोकिँदा यसको महत्वमाथि नै प्रश्न उठ्न सक्ने भन्दै विद्वान्हरूले पशुपतिनाथको नित्य र नैमित्तिक पूज...
ह्याकरहरूले संघीय अनुसन्धान ब्युरो (एफबीआई) को राष्ट्रिय अपराध सूचना केन्द्र (एनसीआईसी) मा अनधिकृत पहुँच बनाएको खुलासा भएको छ। पछिल्ला केही महिनामा उक्त प्रणालीमा भएको यो दोस्रो साइबर आक्रमण हो।