केहीदिन अघि मात्रै चीनको ग्वान्जाओबाट प्राप्त भएको स्वास्थ्य सामाग्री मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित गिरिजाप्रसाद स्वासप्रश्वास उपचार...
संघका सदस्यहरु तथा उनीहरुका परिवारका सदस्यहरुको स्वास्थ्य उपचारलगायत प्रयोगशाला परीक्षण, ओपिडी, एक्सरे, तथा अन्य आकस्मिक सेवाहरुमा विशेष सहुलियत दर र छुटसहित सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने भएका छन्।
सबैका लागि खुला: नेपालका होटलहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँचसम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न सके देशको अर्थतन्त्र उकासिने बताएको हो।
लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उम्मेद्वारी परेको छ । संघको निर्वाचन तालिका अनुसार मंगलबार तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उम्मेद्वारी परेको हो । एकल उम्मेद...
खाडीका ६ मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरेको सरकारले इजरायल र दक्षिण कोरिया कामदार पठाउँदा शुल्क लिने गरेको छ। सरकारले इजरायल पठाउँदा प्रतिव्यक्ति एक लाख ६५ हजार र क...